ДоттагӀаллин доьзал
स्याङ चुलको कथा
यो कथा पास्टर हानका एकजना चेला, सांङ-चुलले देखेका कुराहरू मार्फत बताईएको छ, एक व्यक्ति जो आफ्नो गुरूको पदचिन्ह पछ्याउँदै जोखिमको बाबजुद पनि उत्तर कोरियालीहरूसँग सु-समाचार बाँड्न गर्न जारी राखेका थिए ।
- Албанийн мотт
- Ӏаьрбийн мотт
- Азербайджанан мотт
- Бангла
- Бирман мотт
- Кантонийн мотт
- Китайн мотт (цхьалхе даьккхина)
- Ингалсан
- Французийн мотт
- Грекийн мотт
- Хауса мотт
- Ӏебархойн мотт
- ХӀинди
- Индонезийн мотт
- Каннада
- Лаосан мотт
- Маратхи мотт
- Одиа (ория) мотт
- ГӀажарийн мотт
- Португалин мотт (европан)
- Румынийн мотт
- Оьрсийн мотт
- Испанийн мотт (Латинан Америка)
- Тагалогийн мотт
- Тайванан мотт
- Телугу
- Урду
- Вьетнамхойн мотт
Эпизодаш
-
साराको कथा
भूमिगत मण्डलीको पत्रिका प्रकाशित गर्न मद्दत गरेको आरोपमा सारालाई पक्राउ गरी कुटिएको थियो।
-
एलेक्सको कथा
कोलम्बियाका एक व्यक्ति, जो एफ.ए.आर.सी को नेतृत्वमा रहेको आतंकवादीहरूको क्रूर नरसंहारबाट बचेका थिए र येशू ख्रीष्टको प्रेम द्वारा आफूलाई हत्या गर्न कोशि... more
एलेक्सको कथा
कोलम्बियाका एक व्यक्ति, जो एफ.ए.आर.सी को नेतृत्वमा रहेको आतंकवादीहरूको क्रूर नरसंहारबाट बचेका थिए र येशू ख्रीष्टको प्रेम द्वारा आफूलाई हत्या गर्न कोशिश गर्नेहरूलाई माफ गर्ने उनको यात्राको बारेमा।
-
शफियाको कथा
शफियाको अपहरणको डरलाग्दो सपना तब समाप्त भयो जब उनले आफ्नो कच्चा जेलको ढोका खोलिएको भेट्टाए। तर एउटा डरलाग्दो सपनाको अन्त्य हुने बित्तिकै अर्को शुरू भय... more
शफियाको कथा
शफियाको अपहरणको डरलाग्दो सपना तब समाप्त भयो जब उनले आफ्नो कच्चा जेलको ढोका खोलिएको भेट्टाए। तर एउटा डरलाग्दो सपनाको अन्त्य हुने बित्तिकै अर्को शुरू भयो।
-
सलावतको कथा
आफ्नो विश्वासको लागि जेलमा समय बिताउनु कस्तो हुन्छ भन्ने कुरा सलावतलाई थाहा छ। आफ्नो परिवारले दुःख भोग्नु परेको कुरा पनि उनलाई थाहा छ। अहिले उनलाई लाग... more
सलावतको कथा
आफ्नो विश्वासको लागि जेलमा समय बिताउनु कस्तो हुन्छ भन्ने कुरा सलावतलाई थाहा छ। आफ्नो परिवारले दुःख भोग्नु परेको कुरा पनि उनलाई थाहा छ। अहिले उनलाई लाग्छ कि उनलाई फेरि जेल फिर्ता पठाइन्छ।
-
पडिनाको कथा
पडिनाले आत्महत्याको सोच बनाईसकेकी थिइन्। उनले अल्लाहलाई आदर गर्ने योजना बनाईन् .... येशू ख्रीष्टलाई लाजमा पारेर। उनी एक असल मुसलमान थिइन, तर चाँडै नै ... more
पडिनाको कथा
पडिनाले आत्महत्याको सोच बनाईसकेकी थिइन्। उनले अल्लाहलाई आदर गर्ने योजना बनाईन् .... येशू ख्रीष्टलाई लाजमा पारेर। उनी एक असल मुसलमान थिइन, तर चाँडै नै मुसलमानहरुले नै उनलाई मार्न चाहन्छन्।
-
बोन्चनको कथा
कम्युनिष्ट सिपाहीको रूपमा सम्मानित। येशू ख्रीष्टको अनुयायीको रुपमा भने अस्वीकृत। एक दशक भन्दा बढी समयको लागि ख्रीष्टको खातिर झ्यालखानामा परेका।
-
भिक्टोरियाको कथा
भिक्टोरिया र नाइजेरियाको गोम्बेको डीपर लाइफ चर्चका सँगी विश्वासीहरूले सताईएका मण्डलीको लागि सँगै प्रार्थना गरे, उनीहरूले कल्पना पनि गरेका थिएनन् कि उन... more
भिक्टोरियाको कथा
भिक्टोरिया र नाइजेरियाको गोम्बेको डीपर लाइफ चर्चका सँगी विश्वासीहरूले सताईएका मण्डलीको लागि सँगै प्रार्थना गरे, उनीहरूले कल्पना पनि गरेका थिएनन् कि उनीहरू आफै पनि छिट्टै सताइनेछन्।
-
लिएनाको कहानी
लियानाले जब प्रार्थना गरे, युद्धग्रस्त सिरियामा परमेश्वरको साक्षी हुनको लागि उनले आफ्नो जीवन समर्पण गरेकी थिईन। तर उनले महसुस गरिन् कि परमेश्वरले उनीब... more
लिएनाको कहानी
लियानाले जब प्रार्थना गरे, युद्धग्रस्त सिरियामा परमेश्वरको साक्षी हुनको लागि उनले आफ्नो जीवन समर्पण गरेकी थिईन। तर उनले महसुस गरिन् कि परमेश्वरले उनीबाट उनको जीवनभन्दा बढी मागिरहेको थिए। के उनले त्यो प्रतिबद्धता गर्न सक्छिन्?
-
सुताको कथा
हेर्नुहोस् कसरी परमेश्वरप्रति सुताको आज्ञाकारिताका कारण, हिन्दू कार्यकर्ताहरूले उनलाई छोड्ने आदेश दिएका गाउँमा फर्केर गई उनले आफ्नो जीवन मात्र होइन तर... more
सुताको कथा
हेर्नुहोस् कसरी परमेश्वरप्रति सुताको आज्ञाकारिताका कारण, हिन्दू कार्यकर्ताहरूले उनलाई छोड्ने आदेश दिएका गाउँमा फर्केर गई उनले आफ्नो जीवन मात्र होइन तर उनलाई घृणा गर्ने मानिसको पनि जीवन परिवर्तन हुन्छ ।
-
ह्यान्लीको कथा
जब ह्यान्ली र उनको परिवारले दक्षिण अफ्रिकाको आरामदायी घर छोडेर अफगानिस्तानमा अग्रपङ्तिमा रहेर सेवा दिन गएका थिए उनीहरूलाई त्यहाँ हुने जोखिमहरूबारे थाह... more
ह्यान्लीको कथा
जब ह्यान्ली र उनको परिवारले दक्षिण अफ्रिकाको आरामदायी घर छोडेर अफगानिस्तानमा अग्रपङ्तिमा रहेर सेवा दिन गएका थिए उनीहरूलाई त्यहाँ हुने जोखिमहरूबारे थाहा थियो। तर उनीहरूले परमेश्वरको बोलावटलाई इन्कार गर्दैनन्।
-
रिचर्डको कथा
यो एक व्यक्तिको कथा हो जसको विश्वासयोग्यता र दु:खले कसरी सताइएका इसाईहरूका लागि समर्थनको विश्वव्यापीनेटवर्क बनायो ।
-
फजलको कथा
यस भिडियोले तपाईंलाई र अन्य इसाईहरूलाई हाम्रो पाकिस्तानी ईसाई परिवार र विश्वभरिका सताइएका विश्वासीहरूका लागि प्रार्थना गर्न प्रेरणा र चुनौती दिनेछ।
-
स्याङ चुलको कथा
यो कथा पास्टर हानका एकजना चेला, सांङ-चुलले देखेका कुराहरू मार्फत बताईएको छ, एक व्यक्ति जो आफ्नो गुरूको पदचिन्ह पछ्याउँदै जोखिमको बाबजुद पनि उत्तर कोरि... more
स्याङ चुलको कथा
यो कथा पास्टर हानका एकजना चेला, सांङ-चुलले देखेका कुराहरू मार्फत बताईएको छ, एक व्यक्ति जो आफ्नो गुरूको पदचिन्ह पछ्याउँदै जोखिमको बाबजुद पनि उत्तर कोरियालीहरूसँग सु-समाचार बाँड्न गर्न जारी राखेका थिए ।
