लूकाको सु-समाचार

लूकाको सु-समाचार, अन्य भन्दा धेरै, प्राचीन जीवनीको श्रेणीसँग ठिक मिल्दछ। घटनाहरूको "वाचक" को रुपमा लूकाले येशूलाई सबै मानिसहरूका "मुक्तिदाताको" रूपमा देख्छन्, जो सधैँ खाँचोमा परेका र वञ्चितहरूको पक्षमा हुन्छन्। यो अविश्वसनिय निर्माण- मोरोक्कोको असली गाउँ र विशेषगरी यसकै लागि बनाईएको गाउँ देखाइएको छ- असली रुपमा येशूको कथा बताउने यो पुस्तकलाई अग्रणी धार्मिक विद्वानहरुले एक अद्वितीय र अत्यधिक प्रामाणिक पुस्तक भनी आलोचनात्मक रूपमा प्रशंसा गरिएको छ ।लुमो प्रोजेक्टद्वारा चित्रित।

भागहरू

  • The Gospel of Luke

    THE GOSPEL OF LUKE, more than any other, fits the category of ancient biography. Luke, as “narrator” of events, sees Jesus as the “Savior” of all peop... more

    3:38:26