Ailəliklə izlənilə bilən

İncil Kolleksiyası

शुरुका इसाई शताब्दीहरूमा मत्तीको सुसमाचार सब भन्दा लोकप्रिय सु-समाचारको पत्र थियो।यो इसाई समुदायको लागि लेखिएको थियो जुनबेला यो समुदाय यहूदी संसारबाट अलग हुन शुरु हुँदै थियो। मत्तीको सुसमाचारको पुस्तकले यो देखाउँदछ कि मसीहको रूपमा येशू, परमेश्वर मुक्तिदाताको सन्दर्भमा पुरानो नियमका भविष्यवाणीहरूको पूर्ति हुनुहुन्छ। लुमो प्रोजेक्ट द्वारा चित्रित।